धानबालीमा औषधि छर्किदै किसान – Janadesh Daily | ePaper

धानबालीमा औषधि छर्किदै किसान


पर्सा,

पर्साको अलौंमा सिथब्लाइट रोग लागेको सोना मन्सुली धानमा औषधि छर्किदै किसान । पर्सामा यस वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातीका धान रोपिएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ । तस्बिर ः विजयकुमार महतो÷रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्