मनोहरा खोलामा ऋषि पञ्चमीका दिन बिहान आइतबार स्नान गर्दै महिला – Janadesh Daily | ePaper

मनोहरा खोलामा ऋषि पञ्चमीका दिन बिहान आइतबार स्नान गर्दै महिला


भक्तपुरको बोडेस्थित मनोहरा खोलामा ऋषि पञ्चमीका दिन बिहान आइतबार स्नान गर्दै महिला । बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न ठाउँमा गरेको निषेधाज्ञा जारीका कारण गत वर्षको तुलनामा यस वर्ष नदी, खोला, ताल र पोखरीमा स्नान गर्नेहरु कम छन् । तस्बिर: रोशन सापकोटा/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्