जनादेश, जीवनजगत ज्ञान ।
मान्छे आफुलाई भरसक बदल्न चाहँदैन् । आफैलाई बदल्ने काम निकै कठीन काम हो । देश दुनिया बदलिएको देख्न चाहनु स्भाविक पनि हो । अरुलाई माथि दोष थोपरेर आफू चाँही चोखो बन्ने स्वभाव मानिसमा हुन्छ । यही स्वभावका कारण मान्छे आफ्ना कार्यबाट विमुष भएको पाइन्छ र कतिपय कार्य असफल पनि भएको हुन्छ ।
आउनोस् जीवन बदल्ने केही प्रेरक भनाईहरु जानौ जस्ले तपाईको भाग्य र भविष्य समेत बदल्न सहयोग गर्ने छ ।
१. लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन ।
२. आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो ।
३. झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ ।
४. तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् ।
५. हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ ।
६. मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन ।
७. तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो – गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु ।
८. यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ ।
९. सफल भएरै छोड्ने हो रु त्यसो भए तपाई जे गर्नुहुन्छ त्यसको १००५ जिम्मा आफै लिन सक्नुहुन्छ रु सफल हुन अरूमाथी दोष थोपर्न पाइदैन १५ मात्रै अरूमाथी दोष लगाउनुको परिणाम असफलता हो ।
१०. तपाईको कमजोरी नै सफताको सुत्र हो भनेर जान्नुस् ।
११. मेरो उन्नतीको रहस्य हो । समिक्षा गर्नुहोस् तर कहिल्यै हिम्मत नहार्नुहोस् ।
नोटः तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो । यदि यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस् भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गरिदिनुहोला । तपार्इको एक शेयरले थाहा नभएकाहरु धरैले ज्ञान पाउनेछन् र अरुको जीवन बदल्नमा तपाईको अहम भूमिका रहने छ । तपाईको जीवन सुखमय रहोस् यही हाम्रो शुभकामना ।