दार्चुला ।
व्यास गाउँपालिका १ छांगरुको निरीक्षण भ्रमणपछि सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरका जवानहरुलाई आवश्यक निर्देशन दिनुहँदै । जिम्मेवारी अनुसारको काममा इमानदारिता पूर्वक गर्न तथा कोभिडको संक्रमणबाट सुरक्षित भएर काम गर्न निर्देशन दिनुभएको हो । तस्वीर ः नरेन्द्रसिह कार्की / रासस