विवाहको तयारीमा हाँस्यकलाकार मनोज गजुरेल – Janadesh Daily | ePaper

विवाहको तयारीमा हाँस्यकलाकार मनोज गजुरेल


जनादेश, काठमाडौँ ।

वरिष्ठ हाँस्यकलाकार मनोज गजुरेल बिवाह गर्दै छन् । आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै गजुरेलले नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन् । यद्यपी उनले कहिले र को संग बिवाह गर्दै छन् भन्ने खुलाएका छैनन् ।

पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छेदपछि उनी बिगत केही बर्षदेखि सिंगल छन् । मीनासँग उनका दुई सन्तान छन् । जो हाल मनोजसँगै बस्दै आएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्