सेनाद्वारा सशस्त्रलाई ६ सय थान पुराना हतियार प्रदान – Janadesh Daily | ePaper

सेनाद्वारा सशस्त्रलाई ६ सय थान पुराना हतियार प्रदान


जनादेश, काठमाडौँ ।

नेपाली सेनाले आफूले प्रयोग गरेका ६ सय थान पुराना हतियार सशस्त्र प्रहरीलाई प्रदान गरेको छ ।

सेनाका उपरथी राजेन्द्र कार्कीले सशस्त्रका एआईजी रामशरण पौडेललाई उक्त हतियार हस्तान्तरण गरेका हुन् । सैनिकका अनसार प्रदान गरिएको हतियार इन्सास राइफल रहेको छ ।

यसअघि पनि सेनाले सशस्त्र प्रहरीलाई पुराना हतियार खिँदै आएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्