काठमाडौँ,
। स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत भएको छ । गत सोमबार ( १२ साउन)मा बसेको मन्त्रिपरिषदको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
गत महिना पदबाट राजिनामा दिएका डा उमाशंकरले गत हप्ता मात्रै आफ्नो राजिनामाको सनाखत गराएका थिए । त्यसपछि बसेको मन्त्रिपरिषद्ले उनको राजिनामा स्वीकृत गरेको हो ।