कवि विनोद पोख्रेलको मेरो बिहानी कविता संग्रह विमोचनः फोटो फिचर सहित – Janadesh Daily | ePaper

कवि विनोद पोख्रेलको मेरो बिहानी कविता संग्रह विमोचनः फोटो फिचर सहित


जनादेश संवाददाता,

घोराही । साहित्यकार कवि विनोद पोख्रेलको मेरो बिहानी कविता संग्रहको विमोचन गरिएको छ ।

हिजो घोराहीमा एक समारोहकाबीच एकराज शर्मा, गदाधर शर्मा र वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले कविता संग्रहको विमोचन गर्नुभएको थियो ।

पाख्रेलको संग्रहमा ४० वटा कविता रहेका छन् ।विमोचन कार्यक्रममा बोल्ने बक्ताहरुले कविता जिवन्त र सरल भएको बताएका थिए ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा सम्पन्न विमाचन कार्यक्रममा संग्रहको समीक्षा डा. हिमलाल पन्थी र प्रा.डा. जनार्दन आचार्यले गर्नुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्