काठमाडौं उपत्यकामा सार्वजनिक विदाः आज गाईजात्रा पर्व मनाइँदै – Janadesh Daily | ePaper

काठमाडौं उपत्यकामा सार्वजनिक विदाः आज गाईजात्रा पर्व मनाइँदै


काठमाडौं ,

विभिन्न कार्यक्रम गरि आज देशभर ...

आज काठमाडौं उपत्यका लगायत देशका अन्य जिल्लाहरुमा गाईजात्रा पर्व मनाइँदैछ ।

सांस्कृतिक महत्वको गाईजात्रा ...

गाईजात्राका अवसरमा  सरकारलेआज काठमाडौं उपत्यकामा  सार्वजनिक बिदा दिइएको छ ।

काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको बढदो संक्रमणको कारण गाईजात्रा पर्व मनाउँदा ज्यादा होसीयारी अप्नाउँन पनि अनुरोध गरिएकोछ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्