२४ घन्टामा ३८१ जनामा कोरोनाको संक्रमण, १३० जना डिस्चार्ज – Janadesh Daily | ePaper

२४ घन्टामा ३८१ जनामा कोरोनाको संक्रमण, १३० जना डिस्चार्ज


काठमाण्डौ,

नेपालमा थप तीन सय ८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २१ हजार तीन सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका छन् । २४ घन्टामा काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्