बालबालिकामा कोरोनासंक्रमण बढ्दो – Janadesh Daily | ePaper

बालबालिकामा कोरोनासंक्रमण बढ्दो


जनादेशडेली संबाददाता । नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । बुधबार अर्थात् असार १७ गते मात्रै एक शिशुको राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । म्याग्दी घर भएका उनको शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनलाई असार ९ गते घाँटीको शल्यक्रियाका लागि अस्पताल भर्ना गरिएको थियो । शल्यक्रियापछि श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्