दाङमा रगतको अभाब – Janadesh Daily | ePaper

दाङमा रगतको अभाब


जनादेश, घोराही ।

कोरोना संक्रमणको जोखिमका कारण रक्तदाताहरु नै नहुदा दाङमा अहिले रगतको अभाब भएको छ ।

रक्त सञ्चार केन्द्र दाङका अनुसार पछिल्लो समय रगतको माग बढ्दै गएको तर रक्तदान गर्नेको संख्या न्यून हुदा अभाब भएको हो ।

जनादेश संवाददातासंग कुरा गर्दै केन्द्रका इन्चार्ज दिलिप न्यौपानेले कोरोना संक्रमणका कारण रक्तदाता नआउदा र डायिलाईसिस गर्नेहरु बढेकाले रगतको अभाब भएको बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्