तयारी नपुगको भन्दै नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित – Janadesh Daily | ePaper

तयारी नपुगको भन्दै नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित


जनादेशडेली संबाददाता ।

२० अषाढ, काठमाण्डौ । आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक स्थगित भएको छ । सहमति दुबै पक्ष बीच सहमति जुट्न नसकेले शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न सहमत भएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्