ललितपुरमा मात्र चार अस्पतालका ५ बिरामी सहित २२ जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

ललितपुरमा मात्र चार अस्पतालका ५ बिरामी सहित २२ जनामा कोरोना संक्रमण


२३ अषार, काठमाडौ । ललितपुरका विभिन्न ४ अस्पतालका ५ बिरामी सहित २२ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा स्टार अस्पतालमा २ जना, पाटन अस्पतालमा १ जना, मेडिसिटी अस्पतालमा १ जना र अल्का अस्पतालमा १ जना विरामीमा संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सोमबार ४ अस्पतालका ५ सहित २२ जनामा संक्रमण देखिएको पुष्टि गरे । उनले नयाँ संक्रमितहरुमा १० जना पुरुष र १२ जना महिला रहेको, ९ देखि ५८ बर्ष उमेर समूहको रहेको समेत जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्