अख्तियारको नियन्त्रणमा डिल्लीबजार मालपोत कार्यालयका प्रमुख – Janadesh Daily | ePaper

अख्तियारको नियन्त्रणमा डिल्लीबजार मालपोत कार्यालयका प्रमुख


जनादेश संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ।

असार २ मा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघु वंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात समातिएपछि अधिकारीमाथि पनि सूक्ष्म अध्ययन थालिएको थियो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्