विश्वचर्चित फुटबल स्टार एम्बाप्पेलाई कोरोना – Janadesh Daily | ePaper

विश्वचर्चित फुटबल स्टार एम्बाप्पेलाई कोरोना


एजेन्सी ।
विश्वचर्चित फुटबल खेलाडी केलियन एम्बाप्पे पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

फ्रान्सका स्टार फरवार्ड एम्बाप्पेलाई सोमबार गरिएको परीक्षणमामा कोरोना पोजेटिभ देखिएको फ्रेन्च फुटबल फेडेरेसनले जनाएको छ।

कोरोना पोजेटिभ देखिएपछि उनी फ्रान्स फर्किएका छन्। कोरोना पोजेटिभ देखिए पनि एम्बाप्पेलाई लक्षण भने नदेखिएको समाचारमा जनाइएको छ।


एम्बाप्पे गत विश्वकप फुटबलबाट विश्वभर चर्चित बनेका थिए । उनलाई मेस्सी र रोनाल्डोपछिका नेइमारजस्तै स्टार पनि भन्ने गरिएको छ ।

र यो पनि – बलिउड अभिनेत्री कंगनाको विवाद के हो, किन दिइयो उच्च सुरक्षा ?

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्