आयोगको एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकियो, सांसदहरु असन्तुष्ट – Janadesh Daily | ePaper

आयोगको एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकियो, सांसदहरु असन्तुष्ट


जनादेश संवाददाता

काठमाडौं । राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ । एकजना मात्रै पदाधिकारी रहेको आयोगले आर्थिक वर्ष ०७५/०७६ को बजेट गाडी खरिदमै सकेको हो ।

५ जना पदाधिकारी र एक सचिव समेतका लागि ६ वटा गाडी खरिदमा कूल बजेटको ७० प्रतिशत रकम खर्च भएको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्