करार अवधी पुस मसान्तसम्म थप्न निर्देशन – Janadesh Daily | ePaper

करार अवधी पुस मसान्तसम्म थप्न निर्देशन


जनादेश संवाददाता

काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड -१९)को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार अवधी पुस मसान्तसम्म लम्व्याउन निर्देशन दिएको छ ।

गत २९ असारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णय भन्दै मन्त्रालयले करार अवधी थप गर्न निर्देशन दिएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्