काठमाडौँ,
काठमाडौँको सामाखुसीस्थित नेपाल पुलिस विद्यालयमा अध्ययरत विद्यार्थी अनलाइन कक्षामा पढ्दै । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि प्रशासनले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि विद्यालय बन्द रहेको छ । तस्वीर ः रोशन सापकोटा, रासस