यो वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कारः ब्ल्याक होलको अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई – Janadesh Daily | ePaper

यो वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कारः ब्ल्याक होलको अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई


एजेन्सी ।

No description available.

यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई दिने घोषणा गरिएको छ ।

नोवेल एकाडेमीले रोजर पेनरोज, राईनहार्ड गेन्जेल र आन्द्रिया गेजलाई सन् २०२० को नोवेल दिने घोषणा गरेको हो। पुरस्कारको रकम एक करोड स्वीस क्रोनर छ ।

यस अघि सोमवार चिकित्सा शास्त्रतर्फ तीन विजेताको नाम घोषणा भएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्