फेरी बढ्यो सुनको मूल्य, तोलाको कती ? – Janadesh Daily | ePaper

फेरी बढ्यो सुनको मूल्य, तोलाको कती ?


जनादेश, काठमाडौँ ।

आइतबार सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ ।

शुक्रबार ९२ हजार २ सय रुपैयाँ पुगेको सुनको मुल्य आइतबार ३०० रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।

यस्तै शुक्रबार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको आज १० रुपैयाँले बढेर १ हजार ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्