अमिताभलाई सर सम्बोधन नगर्दा कादर खानलाई फिल्मबाट हटाइयो – Janadesh Daily | ePaper

अमिताभलाई सर सम्बोधन नगर्दा कादर खानलाई फिल्मबाट हटाइयो


न्युज अफ नेपाल, काठमाडौँ ।

बलिउडमा नेपोटिजमको व्यापक प्रश्न उठीरहेको बेला कादर खानले बोलेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सो

भिडियोमा कादर खानले अमिताभ बच्च्नलाई सर भनेर सम्बोधन नगरेका कारण आफूलाई एक फिल्मबाट हटाइएको बताएका छन् । अमिताभ र आफबीच साथिको नाता भएका कारण सर सम्बोधन गर्न नसकेको उनले बताए ।

फिल्मको सेटमा एक व्यक्तिले आएर अमिताभलाई सर सम्बोधन गर्न सुझाब दिएको खानल बताएका छन् । उनले साथी साथीबीच सर सम्बोधन गर्न नसकेका कारण आफूलाई हटाइएको खुलासा गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्