पत्रकार नहर्कीको गीतमा भिडियो सुटिङ – Janadesh Daily | ePaper

पत्रकार नहर्कीको गीतमा भिडियो सुटिङ


जनादेश, काठमाण्डौ ।

पत्रकार अमर नहर्कीद्वारा शव्द सङ्कलन गरिएको ‘बिरानो देश’ गीतमा तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जल विद्युत परियोजनामा भिडियो सुटिङ गर्दै कलाकारहरु ।

करिब दुई दशकदेखि सञ्चार क्षेत्रमा लाग्नु भएका पत्रकार नहर्कीले गीतमार्फत वैदेशिक रोजगारीको क्रममा नेपालीले भोग्नु परेको पीडाको बारेमा सन्देश दिन खोजिएको छ ।

तस्वीर ः सानेबहादुर नेपाली÷रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्