![](http://janadeshdaily.com/wp-content/uploads/2020/07/KA_Bharatpur-pahiromuglingroad-scaled.jpg)
अविरल वर्षका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, चार किलोमा खसेको पहिरो । पूर्ण रुपमा अवरुद्ध भएको सडकको पहिरो पन्छाइँदै ।