चिनियाँ राजदूत यान्छी र अध्यक्ष नेपालबीच भेटवार्ता – Janadesh Daily | ePaper

चिनियाँ राजदूत यान्छी र अध्यक्ष नेपालबीच भेटवार्ता


जनादेश, काठमाडौँ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपा (प्रचण्ड-नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ ।
नेपाल निवास कोटेश्वरमा भएको भेटमा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि बिहीबार राजदूत यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् । संसद विघटन भएसँगै राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरेकी थिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्