सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त – Janadesh Daily | ePaper

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त


जनादेश, काठमाडौं । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका छन् ।

बर्खास्त गरिएका मन्त्री ओली निकट मानिन्छन् । यस्तै, उनका ठाउँमा प्रचण्ड नेपाल पक्षका प्रदेश सांसदलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

संसद विघटनसँगै केन्द्रमा चलेको खिचातानी प्रदेश तहमा समेत देखिन थालेको छ । यस्तै, प्रधानमन्त्री ओलीको कदमविरुद्ध देशभर चर्को विरोध भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्