चीनको ‘केरुङ च्छो’ ताल फुट्न सक्ने खतरा, नेपालीलाई सुरक्षित रहन चीनको आग्रह – Janadesh Daily | ePaper

चीनको ‘केरुङ च्छो’ ताल फुट्न सक्ने खतरा, नेपालीलाई सुरक्षित रहन चीनको आग्रह


जनादेश, काठमाडौ ।

अविरल बर्षाको कारण चीनको केरुड च्छोु ताल भरिएर फुट्न सक्ने खतरा बढेको छ ।

भोटेकोशी आसपासमा बस्तीमा जोखिम बढेपछि नेपालीलाई सुरक्षित रहन चीनले आग्रह गरेको छ । स्थानीयलाई बस्ती खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

चीनले खतराको सूचना दिएसँगै भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिकालगायतका बस्तीमा रहेका मानिसलाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले समेत आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्