घरमाथि पहिरो, तीनको जीवितै उद्दार, दुई बेपत्ता – Janadesh Daily | ePaper

घरमाथि पहिरो, तीनको जीवितै उद्दार, दुई बेपत्ता


जनादेश, दार्चुला ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तीस्थित पहिरो जादाँ एक घर पुरिएको छ ।

लक्ष्मी ढोलीको घरमाथी खसेका पहिरोमा परी लेकम गाउँपालिका घरभई दिदि भेट्न पस्ती पुगेका अर्जुन दर्जी र मिलन दर्जी बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएकी ३५ वर्षिय लक्ष्मी ढोली, उनका छोरा वर्ष ९ का शुभम परियार, वर्ष १२ की छोरी सोनिया परियारको भने उद्दार गरिएको छ ।

घाइतेलाई उपचारका लागि पस्ती स्वास्थ्य चौकी पठाइएको छ भने बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्