रहेनन् आदरणीय कम्यूनिष्ट नेता बरमान बुढाः उहाँ प्रति सम्मान सहित हार्दिक श्रद्धान्जली ! – Janadesh Daily | ePaper

रहेनन् आदरणीय कम्यूनिष्ट नेता बरमान बुढाः उहाँ प्रति सम्मान सहित हार्दिक श्रद्धान्जली !


जनादेश, काठमाण्डौ ।

पन्चयाती व्यवस्था को ठाडो बिरोध गर्ने एक हिम्मत वाला पुर्व सांसद खास कम्यूनिष्ट नेता आदरणीय नेता बरमान बुढाको आज २०७७ श्रावण ७ गते बुधबार बिहान ४:३० पाटन अस्पतालमा निधन भएको दुखद खबर छ ।

९० वर्षिय बुढाको विगत एक वर्षदेखि आन्द्राको क्यान्सरको उपचार हुँदै आएको थियो ।

उहाँ प्रति हार्दिक सम्मान सहित हार्दिक श्रद्धान्जली !

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्