ओली प्रतिगमनविरुद्ध कांग्रेसका १८ भातृ संगठन सडकमा, आज देशभर प्रदर्शन – Janadesh Daily | ePaper

ओली प्रतिगमनविरुद्ध कांग्रेसका १८ भातृ संगठन सडकमा, आज देशभर प्रदर्शन


जनादेश, काठमाडौँ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले देशभर प्रदर्शन गरेका छन् ।

सरकारको कदमलाई असंवैधानिक भनेको कांग्रेसका शूभेच्छुक संस्थाहरुले आज देशव्यापी विरोध प्रदर्शन गरेका हुन् । संसदमा स्पष्ट बहुमतप्राप्त पार्टीको आन्तरिक किचलो मिलाउन नसकेर प्रतिनिधिसभा विघटन गरेको भन्दै पेसाकर्मी, श्रमजीवि तथा शूभेच्छुक संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्