पूर्वसांसद बुढामगरको निधनप्रति दुःख व्यक्त    – Janadesh Daily | ePaper

पूर्वसांसद बुढामगरको निधनप्रति दुःख व्यक्त   


जनादेश काठमाण्डौ ।

भारतको मिचाहा प्रवृत्ति हो ...
पूर्वसांसद मञ्च, नेपालले पूर्वसांसद बर्मन बुढामगरको ९० वर्षको उमेरमा आज निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।

मञ्चका उपाध्यक्ष विष्णुबहादुर राउतले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा २०४८ सालमा रोल्पा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित तथा मञ्चका आजीवन बुढामगरको ९० वर्षको उमेरमा ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएकोप्रति दुःख व्यक्त गरिएको छ ।

मञ्चले स्व बुढामगरको निधनप्रति गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्