सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९४ हजार ५ सय – Janadesh Daily | ePaper

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९४ हजार ५ सय


जनादेश, काठमाडौँ ।

बिहिवार सुनको भाउ प्रति तोला ५ सयले बढेको छ ।

बुधबार प्रति तोला ९४ हजारमा कारोबार भएको सुनको भाउ पाँच सयले बढेर आज प्रति तोला ९४ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बुधबार प्रति तोला एक हजार १३५ रुपैँयामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार १४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्