भासिएको बुद्धसिं मार्ग – Janadesh Daily | ePaper

भासिएको बुद्धसिं मार्ग


जनादेश तनहुँ ।

तनहुँको व्यासनगरपालिका–१३ स्थित भासिएको बुद्धसिं मार्ग । सडक भासिएपछि चितवन जोड्ने मार्ग अवरुद्ध हुनुका साथै भादगाउँ करादी खिरखादी खानेपानीको पाइपसमेत उच्च जोखिममा परेको छ । तस्बिरः सानेबहादुर नेपाली/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्