नेपाल र भारत सीमास्थित २२ नाका बन्द गरिने – Janadesh Daily | ePaper

नेपाल र भारत सीमास्थित २२ नाका बन्द गरिने


जनादेश, काठमाण्डौं । नेपाल र भारतबिचका २२ वटा नाका बन्द हुने भएका छन् ।

सिंहदरवारमा बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले नेपाल र भारतबिचका ३५ नाकामध्ये २२ वटा बन्द गर्ने र १३ वटाबाट मात्र आवतजावत गर्न पाइने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी बताए ।

काँकडभिट्टा, जोगबनी, पशुपतिनगर,विर्तामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्ण नगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफान्टा र गड्डाचौकी नाका मात्र खुला रहनेछ । खुला रहेका नाकामा होल्डिङ सेन्टरहरू बनाइनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्