दिपिका र प्रियंकाको फेक अकाउन्ट, सोधपुछमा जुट्यो मुम्बई पुलिस – Janadesh Daily | ePaper

दिपिका र प्रियंकाको फेक अकाउन्ट, सोधपुछमा जुट्यो मुम्बई पुलिस


एजेन्सी ।

मुम्बई पुुलिसले बलिउडका चर्चित अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणलाई नक्कली सोशल मिडिया अनुयायीहरूको मुद्दामा प्रश्न गर्ने भएको छ ।

विभिन्न संगठनहरूले गरेको अनसन्धानमा नक्कली फलोअर्स भएका सेलिब्रेटीमा पादुकोण र चोपड़ा शीर्ष १० स्थानमा रहेका छन् । यसै सम्बन्धी मुम्बई पुुलिसले उनीहरुलाई प्रश्न गर्ने भएको हो । गत हप्ता मुम्बई पुलिसले एक जना मानिसलाई पक्राउ गर्‍यो जसले बॉलिवुड प्लेब्याक गायक भूमि त्रिवेदीको नक्कली प्रोफाइल बनाएका थिए ।

पक्राउ परेका व्यक्तिले आफूले बलिउडका ठूला सेलिबे्रटीको सोशल मिडिया खातामा फलोअर्स बढाउने गरेको जनाएका छन् । एक कोरियोग्राफर यस पासोमा परे र सो फेक अकाउन्टका मानिसलाई पैसा दिए । तर केही समय पछि उसले केही गलत भएको महसुस गर्यो । ती कोरियोग्राफरले भूमीलाई सम्पर्क गरेपछि मात्र फेक अकाउन्ट भएको पत्ता लागेको थियो ।

यसपछि भूमीले मुम्बई पुलिसमा उजुरी गरेकी छिन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्