नेप्सेमा आज हालसम्मकै उच्च कारोबार – Janadesh Daily | ePaper

नेप्सेमा आज हालसम्मकै उच्च कारोबार


काठमार्डौँ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बिहीबार हालसम्मकै उच्च कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।

आज नेप्सेमा १४ अर्ब ७६ करोड ८८ लाख रुपियाँभन्दा बढीको करोबार भएको छ । यसअघि नेप्सेमा २०७७ जेठ १० गते सोमबार १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

आज नेप्से १.२० अंकले घटेर २८१५ दशमलब ४० विन्दुमा रोकिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्