सरकारले लक्ष्य गरे अनुसारको आर्थिक वृद्धिदर भेटाउन मुस्किल : अर्थमन्त्री – Janadesh Daily | ePaper

सरकारले लक्ष्य गरे अनुसारको आर्थिक वृद्धिदर भेटाउन मुस्किल : अर्थमन्त्री


जनादेश, काठमाडौँ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लक्ष्य गरे अनुसारको आर्थिक वृद्धिदर भेटाउन मुस्किल रहेको बताउनुएका छन् ।

शुक्रबार चालु आर्थिक वर्ष २०७७ र ७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उहाँले यस्तो बताउनु भएको हो । सरकारले चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको थियो । नेपालको २०७६ र ७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्