राष्ट्रपतिसमक्ष तीनवटा अध्यादेश सिफारिस – Janadesh Daily | ePaper

राष्ट्रपतिसमक्ष तीनवटा अध्यादेश सिफारिस


 काठमाडौँ ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष तीनवटा अध्यादेश सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेश, आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गर्नको लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो । संसद नभएकोले सरकारले अध्यादेशमार्फत आज बजेट ल्याउँदै छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्