घर भत्किए पनि मन भत्किएकोछैन् – Janadesh Daily | ePaper

घर भत्किए पनि मन भत्किएकोछैन्


गलेश्वर,

म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खड्गबहादुर थापाको भत्किएको घर । गत आइतबार रातिको वर्षाले घर भत्किएपछि थापा परिवार अरुको घरमा आश्रय लिएर बसेका छन् । तस्वीर ः ध्रुवसागर शर्मा/रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्