शनिबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने – Janadesh Daily | ePaper

शनिबारदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने


काठमाडौँ ।

शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ले आज एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिएको हो । त्यस्तै, प्रशासनले यातायात सञ्चालनको व्यवस्था मिलाउन यातायात व्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्