दोहोरो अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार – Janadesh Daily | ePaper

दोहोरो अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार


काठमाडौँ ।

साताको पहिलो दिन आइतबार पुँजीबजार मापक परिसूचक नेप्से बढेको छ । आज नेप्से २७ दशमलव ५१ अंकले बढेर दुई हजार ५८४ दशमलव ५२ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ६.१३, होटल तथा पर्यटन ४३.१७, विकास बैंक ७२.२३, जलविद्युत ६५.१४, फाइनान्स ८९.२५, निर्जीवन बीमा ३९.५५, उत्पादन १०५.५४, अन्य ५५.५४, माइक्रोफाइनान्स ५३.९४ र जीवन बीमा ६७.३१ अंकले बढेका छन् । त्यस्तै, आज व्यापार समूह भने ३२.४७ अंकले घटेको छ ।

आज दुई सय २५ कम्पनीको ५८ लाख कित्ता शेयर २ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्