३२ अंकले घट्यो नेप्से, ६अर्बकाे कारोबार – Janadesh Daily | ePaper

३२ अंकले घट्यो नेप्से, ६अर्बकाे कारोबार


काठमाडौँ ।

बिहिबार सेयर बजार राताम्मे भएको छ ।

आज नेप्से ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा पुगेको छ । आज बैँकिङ ५१।६६, विकास बैंक २२.१९, फाइनान्स २७.७, होटल तथा पर्यटन ५१.५६, जलविद्युत ९३.२८, लगानी १.५, जीवन बीमा २२७.४६, निर्जीवन बीमा २०४.३५, माइक्रोफाइनान्स ९.६४, उत्पादन ७८.०७ र अन्य समूह १९.३३ अंकले घटेका छन् ।

आज २२४ कम्पनीका ९८ लाख कित्ता शेयर ६अर्ब २७ करोडमा कारोबार भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्