११ अंकले घट्यो नेप्से, ४ अर्बकाे कारोबार – Janadesh Daily | ePaper

११ अंकले घट्यो नेप्से, ४ अर्बकाे कारोबार


काठमाडौँ ।

साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

आज नेप्से ११.६ अंकले घटेर २७५७.५३ बिन्दुमा पुगेको छ । आज जलविद्युत र उत्पादन बाहेक अन्य समूह राताम्मे भएका छन् ।

आज बैँकिङ ५.१, विकास बैंक ६.८९, फाइनान्स १९.२३, होटल तथा पर्यटन ५०.८८, व्यापार ५८.५४, निर्जीवन बीमा ६४.१६, अन्य ३८.८८, माइक्रोफाइनान्स १७.४३, जीवन बीमा १४०.५, लगानी ०.७४ र म्यूचुअल फन्ड ०.०३ अंकले घटेका छन् ।

त्यस्तै, आज जलविद्युत १३.२१ र उत्पादन ९६.१४ अंकले बढेका छन् ।

आज २२५ कम्पनीका ७८ लाख कित्ता शेयर ४ अर्ब ३५ करोडमा कारोबार भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्