२१ अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार – Janadesh Daily | ePaper

२१ अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार


काठमाडौँ ।

साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से २१.५१ अंकले घटेर २ हजार ६२९.९७ बिन्दुमा पुगेको छ ।

आज जलविद्युत र म्यूचुअफ फन्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । आज जलविद्युत ०.२ र म्यूचुअल फन्ड ०.०२ अंकले बढेका छन् । त्यस्तै, आज बैंकिङ १०.८९, ब्यापार ५.९४, होटल तथा पर्यटन ७३.३, विकास बैंक ६७.४४, फाइनान्स ३२.६७, निर्जीवन बीमा ७६.६८, उत्पादन ६१.९५, माइक्रोफाइनान्स ४०.८३, जीवन बीमा उपसमूह ११७.०४, अन्य ४१.१३ र लगानी ०ं६४ अंकले घटेका छन् ।

आज २२८ कम्पनीका ८२ लाख कित्ता शेयर ४ अर्बमा कारोबार भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्