उन्नत जातको माउ बाख्रा तथा ब्याड बोका वितरण – Janadesh Daily | ePaper

उन्नत जातको माउ बाख्रा तथा ब्याड बोका वितरण


इनरुवा,

सुनसरी रामधुनी र इनरुवा नगरपालिकाका कृषकलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवा सुनसरीको आर्थिक सहयोग, आकर्षक दुध उत्पादक सस्ंथा र बृहत उत्कृष्ट बाख्रा पालन समिति रामधुनी ८ सुनसरीको आयोजनामा उन्नत जातको माउ बाख्रा तथा ब्याड बोका वितरण गर्दै जिल्ला समन्यव समितिका सभापति गोपालराज भण्डारी । साथमा अन्य अतिथिहरु । तस्वीर ः अजितकुमार झा, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्