जनादेश वाच।
स्थानीय तहको निर्वाचन अन्तर्गत हालसम्म आएको परिणामको आधारमा लुम्बिनी प्रदेशमा माओवादी पहिलाे स्थानमा रहेर अग्रता लिइरहेकाे छ । ३५ स्थानीय तहको अन्तिम परिणाम आएकोमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखमा माओवादीले १४ स्थानमा जित निकालेको छ । पछिपछि रहेको कांग्रेसले १३ तथा एमालेले ७ र जनमोर्चाले एक स्थानीय तहमा जितेका छन् ।
यी हुन् माओवादीले जितेका अध्यक्ष तथा प्रमुख:
पुनीराज घर्ती
प्राप्त मत :३,९१३
पुथा उत्तरगंगा गाउँपालिका , रुकुम पूर्व
कृष्ण रेग्मी, प्राप्त मत :३,७७९
सिस्ने गाउँपालिका , रुकुम पूर्व , लुम्बिनी प्रदेश
सुकबहादुर बुढामगर, प्राप्त मत :३,३११
परिवर्तन गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश
भरतकुमार थापा, प्राप्त मत :४,९६४
लुङ्ग्री गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश
सुरेन्द्र थापा (घर्ती)
प्राप्त मत :७,६०३, रोल्पा नगरपालिका , रोल्पा , लुम्बिनी प्रदेश
मणिराम बुढाथोकी
प्राप्त मत :६,०६२, सुनिल स्मृति गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश
धनबहादुर पुनमगर
प्राप्त मत :२,७०८, सुनछहरी गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश
ऋषि केशव बुढामगर
प्राप्त मत :२,१२२, थबाङ गाउँपालिका , रोल्पा , लुम्बिनी प्रदेश
नमराज अधिकारी
प्राप्त मत :३,६७६, माण्डवी गाउँपालिका , प्यूठान , लुम्बिनी प्रदेश
विष्णुबहादुर योगी
प्राप्त मत :९,३२७, प्यूठान नगरपालिका , प्यूठान , लुम्बिनी प्रदेश
युवराज खत्री क्षेत्री
प्राप्त मत :५,७००, चन्द्रकोट गाउँपालिका , गुल्मी , लुम्बिनी प्रदेश
भुपाल पोखरेल
प्राप्त मत :६,०८९
धुर्कोट गाउँपालिका , गुल्मी , लुम्बिनी प्रदेश
यदु ज्ञवाली
प्राप्त मत :४,२६१
रुरुक्षेत्र गाउँपालिका , गुल्मी , लुम्बिनी प्रदेश
तुल्सीराम पुन मगर
प्राप्त मत :५,७४९
बंगलाचुली गाउँपालिका , दाङ, लुम्बिनी प्रदेश