सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ? – Janadesh Daily | ePaper

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?


नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले बढेसँगै छापावाल सुन ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँद पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्