भदौ १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान पुनः स्थगित – Janadesh Daily | ePaper

भदौ १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय उडान पुनः स्थगित


काठमाडौं,

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १६ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिम उच्च भएसँगै लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने सरकारले निर्णय गरेको छ ।

त्यसैगरी भदौ १ गतेदेखि संचालनको तयारीमा रहेको बताइएको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा आजको बैठकले पुनः रोक लगाउने निर्णय गरेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्