भदौ १५ गतेसम्म उपत्यकाका मालपोत कार्यालयको सेवा स्थगन – Janadesh Daily | ePaper

भदौ १५ गतेसम्म उपत्यकाका मालपोत कार्यालयको सेवा स्थगन


काठमाडौं, 

उपत्यकास्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट प्रदान गरिने सेवाहरू बुधवारदेखि भदौ १५ गतेसम्मका लागि स्थगन गरिएको छ ।

भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालको मन्त्री स्तरीय निर्णय गर्दै अनुसार विभागले सेवा स्थगन गरेको शाखा अधिकृत कृष्णप्रसाद जोशीद्वारा जारी सूचनामा उल्लेख छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्