उकालो लाग्यो सुनको मूल्य, तोलाको ९८ हजार ६ सय – Janadesh Daily | ePaper

उकालो लाग्यो सुनको मूल्य, तोलाको ९८ हजार ६ सय


जनादेश, काठमाडौँ ।

लगातार उकालो लागेको सुनको मूल्य आज ८ सयले बढेको छ ।

बिहिबार प्रतीतोला ९७ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज आठ सयले बढेर ९८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रति तोला ९८ हजार १ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी प्रतितोला ६० रुपैयाँले बढेर १ हजार ३५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्